Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal


About Us

सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाती, पेशा तथा व्यवसायमा आवद्ध व्यक्ति एवं समुदायलाई ऐक्यवद्ध गर्दै स्वाबलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रुपले बचत गर्ने बानीको विकास गर्न,संकलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरुलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवनयापनमा सहयोग पुर्‍याउने उद्देश्यले मिति २०६६।०८।१९ गते नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम स्थापित संस्था हो । यस गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को दर्ता नं. १७८(२५१)०६६।०६७ PAN No. 303925675 रहेको छ। यस संस्थाको कार्यालय वीरगंज महा नगरपालिका वडा नं. १३, हाल वीरगंज महा नगरपालिका वडा नं. १० घरिअर्वा पोखरीको एक नं. गेटको पच्छिम पट्टी रहेको छ । यस संस्थाका निक्षेपकर्ता लाई दिगो रुपमा आकर्षक ब्याज दर दिनको लागी उपयुक्त लगानी का क्षेत्रहरुको पहिचान गरी यस गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको हो ।

Click here to download mobile app

परिकल्पना / Vision

“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी”

“सहकारी मार्फत समावेशी आर्थिक विकास र जीवनस्तर परिवर्तन”

“सदस्यहरु बिच सहकार्य र प्रजातान्त्रीक व्यवहार, सुखी र सम्पन्न समुदाय निर्माणको आधार ।“