Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal
Greeha Laxmi Saving & Credit Co-operative Limited
Ghadiarhwa Ward No. 10 Birgunj, Parsa , Nepal

Our Services

संस्थाबाट प्रदान गरिने सेवा तथा सुविधाहरुः

गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले निम्न बमोजिमका सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस प्रकारका सेवा तथा सुविधाहरुलाई भविष्यमा अझ परिष्कृत गर्दै थप सेवा तथा सुविधाहरु प्रदान गर्ने लक्ष लिएको छ ।

  • आफना सदस्यहरुबाट बचत संकलन गर्ने र तोकेको समयमा आकर्षक ब्याज सहित भूक्तानी गर्ने ।
  • सदस्यहरुमा सिपमुलक तालिमको अवसर प्रदान गरी ब्यवसायीक सिप अभिवृद्धि गर्ने ।
  • शिक्षा, स्वास्थय, आवास, यातायात, कृषि, लघुवित, ब्यापार लगायत विभिन्न क्षेत्रमा कार्यक्रम तय गरी तत्सम्बन्धि काममा सदस्यहरु लाई ब्यक्तिगत वा सामुिहक रुपमा ऋण प्रवाह गर्ने
  • सदस्यहरुमा छरिएर रहेका श्रम, सीप, साधन र पूजीलाइ एकत्रित गरी सदस्यहरुलाइ आय आर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहीत गर्ने ।
  • खातामा संचित रकम बाट ऋण दिन सकिने , सामुहिक जमानिमा ऋण उपलब्ध गराउने ।
  • घर पसलबाट नै संस्थाको प्रतिनिधि मार्फत सुविधाजनक रुपले बचत गर्न सकिने ।
  • अत्याधुनिक मोबाईल बैकिङ्ग बाट सेवा प्रदान गर्दै आएकोमा अब संस्थाबाट छिटै ATM सेवा संचालन गरिने छ ।
  • संस्थाले प्रदान गरेको भुक्तानी भाउचर (चेक) को अभिराज्य भरी बाट नगद भुक्तानी गर्न सक्ने ब्यवस्था मिलाइने छ ।
  • सहकारी को मुल्य मान्यता तथा सिद्घान्त बमोजिम राष्ट्रिय ब्रान्डींग का कार्यक्रममा सहभागी हुने ।